असोज–कात्तिकमै किन मनाइन्छ दसैँ ?

विराटनगर । ‘दसैँ हर्ष एवं उल्लास तथा विजयको प्रतीक हो । हिन्दु संस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो

Source : https://www.ratopati.com/story/452159/why-is-dussehra-celebrated-in-october-october