आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच रणनीतिक साझेदारी : सवारी खरिदमा ७० प्रतिशतसम्म फाइनान्सिङ

काठमाडौँ / आइएमई मोटर्सले रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ ।  यस सम्झौतासँगै, ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशतसम्मको सवारी

Source : https://arthadabali.com/2024/09/21/65451