आइपुग्यो दसैँको खसी बोका, तस्बिरहरू

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि १० रुपैयाँ छुटसहित खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खसी बोका र च्याङ्ग्रालाई संस्थानको कार्यालय थापाथलीमा ल्याएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले

Source : https://www.ratopati.com/story/451241/dussehra-goat-arrives-photos