आजदेखि नयाँ ब्याजदर कार्यान्वयनमा, एउटा बैंकले पनि बढाएनन्
काठमाडौँ । आजदेखि बैंकहरुमा नयाँ ब्याजदर कार्यान्वयनमा आएको छ । नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शून्य छ । प्रकाशित ब्याजदर