आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७७।३३ रुपैयाँ रहेको छ । प्याज ७१ रुपैयाँ, मटरकोशा ११० रुपैयाँ,

Source : https://www.ratopati.com/story/458280/what-is-the-price-of-vegetables-and-fruits-today-with-list