आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन
पर्वत । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले
Source : https://www.ratopati.com/story/458434/15-million-allocation-for-commercial-cultivation-of-potato