इरानमा कोइला खानीमा विष्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु

काठमाडौं । इरानको दक्षिण खोरासान प्रान्तको कोइला खानीमा भएको ग्यास विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएको सरकारी टेलिभिजनले आइतबार जनाएको छ । २४ जना अझै बेपत्ता छन् । मदान्जु कम्पनीद्वारा सञ्चालित खानीको दुई ब्लकमा मिथेन ग्यास विस्फोट हुँदा दुर्घटना भएको सरकारी टेलिभिजनले जनाएको छ। विस्फोट हुँदा ब्लकमा ६९ […]

Source : https://www.dcnepal.com/2024/09/599967/



Related Posts