इरानी सर्वोच्च नेता खामेनेईले छोरालाई सुम्पिएका हुन् गद्दी ?
तेहरान । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले आफ्ना माइलो छोरा मुजतबा खामेनेईलाई उत्तराधिकारी बनाएका छन् । बिमारीका कारण खामेनेईले यो निर्णय लिएको बताइएको छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।