उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाललाई इण्डोनेसियाको विशिष्ट सम्मान
काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ । नेपाल र गणतन्त्र इण्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इण्डोनेसियाले उहाँलाई विशिष्ट अवार्ड 'करका बुवाना अवार्ड' बाट सम्मान गरेको हो । इण्डोनेसियाको परराष्ट्र मन्त्रालयले दिएको अवार्ड इण्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भ"मिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने ग...
Source : https://ujyaaloonline.com/story/108540/2024/11/6/ncc-president-dhakal-receives-distinguished-honor-