ऊर्जातर्फ चार अर्ब र सिँचाइतर्फ एक अर्बभन्दा बढी क्षति भयो : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको धेरै वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ चार अर्ब र सिँचाइतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताएका छन् ।

Source : https://www.ratopati.com/story/451166/more-than-rs--billion-has-been-lost-to-energy-and-more-than-rs--billion-to-irrigation-minister-khadka