एमाले जनजाति महासंघमा ‘शेर्पा र भोटे’को द्वन्द्व, ओलीको हस्तक्षेपविना बैठक बस्न मुस्किल

काठमाडौँ । नेकपा एमाले सम्बद्ध जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा गुरुङ भोटेबिचको द्वन्द्वले उग्र रुप लिएको छ । अध्यक्ष शेर्पा र महासचिव भोटेको कार्यशैलीका कारण बढेको खटपटले कारबाही तथा

Source : https://www.ratopati.com/story/455289/sherpa-and-bhote-clash-in-umls-federation-of-tribes-it-is-difficult-to-hold-meeting-without-olis-intervention