कांग्रेसद्वारा महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन- २०८१ केन्द्रीय संयोजन समिति” गठन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा सभापति शेरबहादुर देउवाले समिति