काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा नेपाल संवत् ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको शुरुवाती वर्षका रुपमा लिइन्छ । काठमाण्डौको वसन्तपुरमा नेवार समुदायले धुमधामका साथ नेपाल संवत् (नयाँ वर्ष) मनाएका छन् । काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर र भक्तपुर) मा विशेष रुपमा नेपाल संवत् मनाउने गरिन्छ ।  तस्वीर : न्युज एजेन्सी नेपाल

Source : https://ujyaaloonline.com/story/108423/2024/11/2/nepal-sambat-celebrated-in-kathmandu-valley-