काभ्रेका बाढीपहिरो पीडितलाई तिहारकाे फूल र बत्तीको झिलिमिलीले छाेएन
काठमाण्डौ – तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन् । काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रुपमा मनाउन पाएका छैनन् । गएको असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभइ मनभरि पीडा मात्र छाएको छ । मनभरि पीडा बोकेर तिहार मनाउन ...
Source : https://ujyaaloonline.com/story/108421/2024/11/2/lowers-and-lights-of-tihar-did-not-touch-victim-