कार्तिकमा सबैभन्दा बढी घर जग्गा कारोबार झापामा, अन्य जिल्लामा कति ?

काठमाडौं । गएको कार्तिक महिनामा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । असोजमा एक लाख आठ

Source : https://www.ratopati.com/story/458265/in-kartik-the-highest-real-estate-transaction-in-jhapa-how-much-in-other-districts