कार्यालयमा आगजनीपछि बङ्गलादेशी पार्टीद्वारा प्रदर्शनकारीहरूको निन्दा
ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिद्वारा पदच्युत भएको शासनसँग पहिले नजिक रहेको बङ्गलादेशी पार्टीले शुक्रबार यस्ता प्रदर्शनकारीहरूले राष्ट्रलाई ‘विभाजन गरिरहेको’ बताएको छ । यो वयान बिहीबार राति एक भीडले पार्टीको कार्यालयमा आगो लगाएको एक दिनपछि आएको
Source : https://www.ratopati.com/story/455541/bangladesh-party-condemns-protesters-after-torching-office