क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित हुनुमा दोषी को ?

काठमाडौँ । नयाँ नेतृत्व चुन्ने र चुनिने आकांक्षा बोकेर देशभरिबाट काठमाडौँमा भेला भएका अनेरास्वभियु क्रन्तिकारीकाे राष्ट्रिय सम्मेलन प्रतिनिधि निराश भएर घर फर्किएका छन् । क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा भाग लिन देशभरिबाट दुई हजार २२३

Source : https://www.ratopati.com/story/450996/who-is-to-blame-for-the-postponement-of-the-national-conference-of-revolutionaries