खाद्य तथा पेयपदार्थको मूल्यबृद्धि उच्च, तरकारीको मूल्य २५.१५ प्रतिशतले बढ्यो
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको