खोकी रोकिएन ? अपनाउनुहोस् यो घरेलु उपाय

काठमाडौं। खोकीका कारण तपाई पनि बिरामी पर्नु भएको छ ? यदि हो भने यो घरेलु उपाय अवश्य अपनाउनु होला । मह र अदुवालाई हाम्रो हजुरआमाको पालादेखि नै स्वास्थ्यको लागि वरदान मानिन्छ। यी दुई प्राकृतिक चिजमा पाइने तत्वले तपाईको रुघाखोकीलाई जराबाटै हटाउन सक्छ । बदलिँदो मौसममा रुघाखोकी, रुघाखोकी जस्ता समस्याबाट छुटकारा पाउन यो प्राकृतिक विधि अपनाउन […]

Source : https://www.dcnepal.com/2024/10/608596/