गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहलका लागि सरकारसँग माग

बारा। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विशेष पहलका लागि सरकारसँग माग गरेका छन्। यहाँस्थित महागढीमाई नगरपालिका बरियारपुरमा रहेको गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध यस मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन्। अध्यक्ष […]

Source : https://www.dcnepal.com/2024/11/609291/