गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय परिसरमै डेंगी फैलाउने लामखुट्टेको बासस्थान!

पोखरा। डेंगी संक्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ। मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेंगी संक्रमणको जोखिम बढेको हो। मलबार अपरान्हपख मन्त्रालय परिसरमा […]

Source : https://www.dcnepal.com/2024/10/602483/