गायनमा भविष्य खोज्दै सुम्निमा

काठमाडौँ । गीतसङ्गीतमा नव प्रतिभा भित्रिने क्रम बढ्दो छ । यस्तैमा विगत दुई वर्षदेखि गायनमा भविष्य खोजिरहेकी छन् सुम्निमा । दुई वर्ष अगाडि ‘मन्नत’ बोलको पप गीतबाट गायन यात्रा सुरु गरेकी सुम्निमाका त्यसपछि ‘झरी’, ‘तारा’

Source : https://www.ratopati.com/story/448551/sumnima-looking-for-a-future-in-singing