चकटी बहसमा ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल

काठमाडौं। पठन संस्कृतिको विस्तारका लागि काम गर्दै आएको संस्था बुकाहोलिक्सले ‘मासिक चकटी बहस’को ९५औँ शृङ्खलामा यस पटक अग्रज साहित्यकार पद्मावती सिंहको कथाकृति ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ माथि बहस गराएको छ। शुक्रबार थापाथलीमा आयोजित उक्त बहस कार्यक्रममा वक्ता साहित्यकार अनिता पन्थीले कृतिमाथि आफ्नो दृष्टिकोण राखिन्। कथाकार समेत रहेकी समीक्षक पन्थीले पद्मावती सिंहका कथाहरूमा विविध पाटाहरू रहेको […]

Source : https://www.dcnepal.com/2024/09/599821/