चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो

न्युयोर्क । हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ ।  अन्वेषकहरूले चीनको चाङ्ग’ई–६ ले फिर्ता ल्याएको चन्द्रमाको माटोको विश्लेषण गरेका

Source : https://www.ratopati.com/story/457749/a-volcano-also-erupted-in-the-far-side-of-the-moon