चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तुको आयात-निर्यात घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटेको छ। राष्ट्र बैंकले मंगलबार सार्बजनिक गरेको तीन महिनाको आँकडा अनुसार कुल बस्तुको निर्यात घटेको हो। तीन महिनामा कुल बस्तुको निर्यात ३८ अर्ब ३८ करोड रहेको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा […]