जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन

भक्तपुर । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सेवाग्राहीको कुनै गुनासो नआउने गरी कार्यसम्पादन गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएकी छन् ।  मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा नागरिक समाजसँगको अन्तरक्रियामा जिल्ला परिसर

Source : https://www.ratopati.com/story/451869/instructions-to-perform-in-such-a-way-that-public-complaints-are-not-received