जीवनको त्यो क्षण : सर्प र बिच्छीहरूको जङ्गलमा–२

मेरा क्याम्पसप्रमुख अनौठा, अपारदर्शी र रहस्यमय मानिस थिए । तिनको सक्कली रूप मैले कहिल्यै ठम्याउन सकिनँ । वास्तवमा ती के थिए र को थिए मेरा लागि अझै त्यो अभेद्य रहस्यकै विषय छ । बाहिरी रूपाकृतिमा

Source : https://www.ratopati.com/story/451255/that-moment-of-life-in-the-forest-of-snakes-and-scorpions-