जीवन-एक प्रवाह एक शृङ्खला सार्वजनिक
काठमाडौँ । मानवीय र सामाजिक अभियन्ता देवरत्न धाख्वाको ‘जीवन एक प्रवाह एक शृङ्खला’ नामक पुस्तक लोकार्पण भएको छ । लेखन कुञ्जद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्दै दिव्यशताब्दि पुरुष डा. गौरीशङ्कर लाल दासले नेपाल रेडक्रसमा चार दशक
Source : https://www.ratopati.com/story/454470/life-a-flow-a-series-public