झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी, १० शिशुको मृत्यु

भारत । उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी १० बालबालिकाको मृत्यु भएको छ । झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । झाँसीको यो घटनालाई

Source : https://www.ratopati.com/story/457798/fire-breaks-out-at-maharani-laxmibai-medical-college-in-jhansi-killing--children