ठाकुरबाबा–४ को अध्यक्षका लागि ६ दलको मनोनयन दर्ता
बुटवल । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडामा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले मनोनयन दर्ता गराएका छन् । आइतबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा