ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस

काठमाडौँ । विश्वका विभिन्न मुलुकका राजधानीस्थित नेपाली नियोगमा  संविधान दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएका समाचार आज पनि प्राप्त भएका छन् ।  राष्ट्रिय दिवसका अवसरमा शुक्रबार ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियास्थित नेपाली नियोगमा विविध कार्यक्रम

Source : https://www.ratopati.com/story/448445/constitution-day-celebrated-in-dhaka-bangkok-geneva-and-brasilia