ढुंगानाको शोकमा मंगलबार कांग्रेस केन्द्रीय कार्यालय बन्द रहने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। सोमबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले ढुंगानाको निधनमा मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र १३औं दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद […]

Source : https://www.dcnepal.com/2024/11/612560/