तिहारपछिको पहिलो कारोबारमा घट्यो सुनको मूल्य
काठमाडौँ । तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । तिहार
Source : https://www.ratopati.com/story/455895/gold-price-falls-in-first-trade-after-tihar