तीन दशक वकालतमा जमेका राउतको काँधमा अब न्यायालयको जिम्मेवारी

काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधान न्यायाधीशका लागि सिफारिस भएका प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले गरेको सिफारिसपछि सुनुवाइ गर्दै संघीय संसद्को सुनुवाइ समितिले बुधबार राउतको

Source : https://www.ratopati.com/story/450800/raut-who-has-been-practising-law-for-three-decades-now-has-the-responsibility-of-the-court