तेस्रो टेस्टको पहिलो दिन भारतविरुद्ध न्यूजील्याण्ड १४९ रनले अगाडि

काठमाडौं। भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले सुखद शुरुवात गरेको छ। खेलको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गर्दै २३५ रनमा अल आउटभएको न्यूजील्याण्डले भारतका चार ब्याट्सम्यानलाई आउट गरेको छ। पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेट गुमाएर ८६ रन बनाएको छ र न्यूजील्याण्डभन्दा १४९ रनले पछाडि रहेको छ। भारतका यशस्वी जैसवालले ३०, कप्तान रोहित शर्माले १८, […]

Source : https://www.dcnepal.com/2024/11/609117/