दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकहरूले विशेष छुट पाउने

काठमाडौँ / सिटिजन्स बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि.बिच छुट सम्बन्धी सम्झौता भएको छ । ११.११ अभियानमा बैंकका कार्डवाहक ग्राहकहरूले छुट पाउने

Source : https://arthadabali.com/2024/11/05/67170