दसैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छ: व्यवसायी

काठमाडौँ । आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ । नेपाली जुत्ता–चप्पल उद्योगले आयात प्रतिस्थापन गरेको छ । नेपाली जुत्ता–चप्पल उद्योगसँग वार्षिक करिब १६ करोड जोडी जुत्ता–चप्पल उत्पादन गर्ने

Source : https://www.ratopati.com/story/451236/-million-pairs-of-indigenous-shoes-and-slippers-consumed-in-dussehra-alone-businessman