दिल्लीको मुख्यमन्त्रीका रूपमा अतिशीद्वारा सपथ ग्रहण

नयाँदिल्ली । आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिएकी छन् । आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश

Source : https://www.ratopati.com/story/448489/atishi-takes-oath-as-chief-minister-of-delhi