देशभर डेंगुका १४ हजारभन्दा बढी बिरामी, उपत्यकामा दुई हजार

काठमाडौं। देशभर डेंगुबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। केही दिन अघि पानी परेका कारणले डेंगु संक्रमण बढेको बताए। हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ। डेंगुको […]

Source : https://www.dcnepal.com/2024/10/603005/