दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि कात्तिक १०
Source : https://www.ratopati.com/story/456340/earthquake-jolts-dolakha