धनराज गुरुङ माथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

पोखरा ।  गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् । बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने

Source : https://www.ratopati.com/story/455265/investigation-will-also-be-conducted-on-dhanraj-gurung-home-minister-lekhak