धन होइन, मनले जीवन बाँचौं
जीवन-जगत बुझ्न खोज्नेहरूले मानवता जागृत आनन्दमय जिन्दगी बाच्न सकिन्छन्। यसको सार वैदिक वागमयमा निहित छ। सबैभन्दा पुरानो ऋग्वेद हो। ऋग्वेद र अन्य धर्म ग्रन्थको निचोड पनि आनन्दमय जीवन सर्वोत्कृष्ट हो भन्ने नै छ। पछिल्लो समय मानिसमा मानवता अभाव देखिन्छ। हराउँदै गएको मानवता कायम गर्न नैतिक शिक्षा आवश्यक देखिन्छ। नैतिक शिक्षाले जीवन-जगतको महत्त्व बुझाउँछ। यो महत्त्व […]