नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’
नवलपरासी – नवलपरासीमा ट्राफिक सचेतनाको लागि ‘स्लो मोटरसाईकल रेस’ प्रतियोगिता आयोजना गरिएको छ । सामुदायिक रेडियो परासीको १७औं वार्षिकोत्सवको अवसरमा बडेरामा रहेको सहिद स्मृती रङ्गशालामा आयोजित प्रतियोगितामा धर्मेन्द्र चौधरी प्रथम, जोगेन्द्र चौधरी दोश्रो र सन्जु थापा तेश्रो भएका छन् । चालकले सन्तुलन, नियन्त्रण, संयम र कौशल प्रदर्शनका लागि प्रतियोगिताको आयोजना गरिएकाे रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो । प्रतियोगितामा जिल्ला भरबाट ८० जनाले सहभागीता जनाएका थिए । सामुदायिक रेडियो पर...
Source : https://ujyaaloonline.com/story/108874/2024/11/15/slow-motorcycle-race-traffic-awareness-nawalparasi