निगमका चार परियोजना बनाउन आईओसीसँग सम्झौता, पेट्रोलियम परियोजनाको अन्यौलता हट्यो
काठमाडौँ । नेपाल आयल निगमले अघि बढाएका महत्त्वपूर्ण आयोजना निर्माणसम्बन्धी अन्यौलता अन्त्य भएको छ । झापाको चारआलीको पेट्रोलियम पाइपलाइन तथा स्मार्ट टर्मिनल तथा अमलेखगञ्ज–लोथर पाइपलाइन तथा टर्मिनल निर्माणको मोडालिटीको अन्यौलता अन्त्य भएको हो ।