नेता कार्यकर्ताले पार्टी छाड्न थालेपछि गम्भीर समीक्षामा जनमत पार्टी

काठमाडौँ  । डा. सीके राउत अध्यक्ष रहेका जनमत पार्टीबाट नेता तथा कार्यकर्ताहरू निस्किन थालेपछि पार्टीले गम्भीर रूपमा लिएको छ । यसको बारेमा पार्टीमा गम्भीर रूपमा समीक्षा हुन थालेको हो । पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण

Source : https://www.ratopati.com/story/455194/public-opinion-party-under-serious-review-after-leaders-and-cadres-start-leaving-the-party