नेपालको बिजुली बङ्गलादेशमा निर्यात शुरू
काठमाण्डाै – नेपालले आजदेखि बङ्गलादेशमा बिजुली निर्यात शुरू गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले बङ्गलादेशमा बिजुली निर्यातको औपचारिक शुरू गर्नुभएको हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बङ्गलादेशमा निर्यात हुन थालेको हो । त्रिदेशीय सम्झौता अनुसार नेपालले जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म ...
Source : https://ujyaaloonline.com/story/108873/2024/11/15/nepal-electricity-is-exported-to-bangladesh