नेपाल टेलिकमको आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं। नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ। टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो। कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत […]