नेपाल र बंगलादेशबिच कडा टक्कर
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला हुन थालिसकेका छन् । बुधबार ४ नबज्दै नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्नका लागि
Source : https://www.ratopati.com/story/455229/nepal-vs-bangladesh-spectators-gather-at-stadium-at--pm