नेप्से २७ अंकले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार

काठमाडौं। नेप्सेमा आज २७ अंकले घटेको छ। मंगलबार नेप्से २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो। आज ३०० कम्पनिको कारोबार हुँदा एक करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ को खरिद बिक्री भएको छ। नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको […]

Source : https://www.dcnepal.com/2024/10/603813/