न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था : सांसद बराल
काठमाडौँ । सांसद सुनिता बरालले न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था रहेको बताएकी छन् । शुक्रवार सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि भएको संसदीय सुनुवाइका क्रममा बरालले सो कुरा बताएकी हुन् । उनले